देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीलाई सरकार र विपक्षी दुवै गठबन्धनमा बस्ने नैतिक आधार छैन् : युवा नेता पाण्डे

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता केन्द्रीय सदस्य बद्री पाण्डेले सरकार र विपक्षी दुवै गठबन्धनमा रहने नैतिक आधार माओवादी केन्द्रलाई नभएको बताएका छन् । रेडियो देशान्तर १००.३ मेगाहर्जको कार्यक्रम देशान्तर संवादमा कुरा गर्दै नेता पाण्डेले सरकारमा रहेको कांग्रेससंगको सहकार्य तोडेपछि नैतिकताका आधारमा माओवादी केन्द्रले सरकारबाट अलग हुनुपर्ने बताए । पाण्डेसंगको पूरा संवाद यहाँ क्लिक गरि सुन्नसक्नुहुनेछ ।

https://youtu.be/eEQlMcwjPcM