देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायती महारानीले दिइन् संसद निलम्बनकाे अनुमति

देशान्तर

काठमाडाै – संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई महारानी एलिजावेथ द्वितीयले अनुमति दिएकी छन् ।

यो अनुमतिले अब बेलायती प्रधानमन्त्री बोरिसलाई अघि बढ्न सहज भएको छ ।

महारानी एलिजावेदको अनुमतिसँगै प्रधानमन्त्री बोरिसले आउँदो सेप्टेम्बरपछि बेलायतको संसद्‌ निलम्बन गर्ने प्रकियामा जाने अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनले संसद् निलम्बन भएपछि १४ अक्टोबरका दिन महारानीको सम्बोधन हुने पनि जनाएका छन्।