देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा जिमेल चलेन

देशान्तर

काठमाडौं । नेपालमा जिमेलमा समस्या देखिएको छ । बिहीबार बिहानैदेखि जिमेल नखुल्ने समस्या देखिएको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले जिमेल नखुल्नुको कारणबारे प्रष्ट बताउन सकेका छैनन् । केहीबेर खुले पनि खुलेपनि राम्रोसँग नखुल्ने समस्या देखिएको छ ।

युट्यूब पनि नखुल्ने समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेश्नल सर्भरमा समस्या देखिएकोले नेपालमा पनि समस्या देखिएको बताएका छन् ।