देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डुंगामा भीषण आगलागी आठको मृत्यु

देशान्तर

अमेरिकाको दक्षिणी क्यालिफोर्निया तटमा एउटा डुंगामा भीषण आगलागी हुँदा त्यसमा सवार ३९ जनामध्ये कैयौंको मृत्यु भएको आशंका गरिएको छ।

अहिलेसम्म आठ शव भेटिएको अमेरिकी अधिकारीहरुले जनाएका छन्। दुई पुरुष र दुई महिलाको शव संकलन गरेको अन्य चार शव भने समुद्रमा तैरिएको अवस्थामा देखिएको अधिकारीहरुले जनाएका छन्।

आगलागीबाट चालक दलका पाँच जना बच्न सफल भएका छन्। उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ।