देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जोन गुरुङको “नजाउ तिमि…..” सार्वजनिक

देशान्तर

काठमाण्डौ । गायक जोन गुरुङले “नजाउ तिमि..” बोलको नेपालि पप-र्‍याप गित सार्वजनिक गरेका छन् । बहुप्रतिभाका धनि गायक जोनको नजाउ तिमि गितमा आफ्नै शब्द रचनका साथै संगित पनि आफ्नै रहेको छ ।

आफ्नै युट्युव च्यानल “John Gurung Official” मार्फत सार्वजनिक गरिएको नजाउ तिमि बोलको गितको म्युजिक भिडियो निकै आकर्षक रहेको छ । भिडियोलाई अनिल कटुवालले निर्देशन गरेका छन् ।

गायक गुरुङको यसभन्दा अगागि “मत मान्छे नै…” जस्ता गितहरु सार्वजनिक भएका छन् ।