देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

देशान्तर

 

काठमाण्डौ  मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज उडान र अवतरण प्रभावित भएको छ ।

भिजिबिलिटीमा थपघट भैरहेकाले उडान प्रभावित भएको हो । उडानका लागि आवश्यक भिजिबिलिटी २५ सय हो । तर भिजिबिलिटी पुग्दा उडान हुने र नपुग्दा रोकिने भैरहेको विमानस्थलका ड्यूटी अफिसर केशव भट्टराईले जानकारी दिए ।

अहिले भने अन्तर्राष्ट्रिय उडान रोकिएका छन् ।