देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोपा अमेरिकामा अर्जेन्टिना, उरुग्वे र चिलि एकै समुहमा

देशान्तर

दक्षिण अमेरिकाको सबैभन्दा ठुलो अन्तराष्ट्रिय प्रतियाृगिता कोपा अमेरिकाको ड्र सार्वजनिक भएको छ । नेपालि समय अनुसार आज (बुधबार) बिहान ड्र सार्वजनिक भएको हो ।  सार्वजनिक ड्र अनुसार समुह ‘ए’ मा बलिया ठोलिहरु परेका छन् ।

भर्खरै मात्र बालोन डि’ओर जितेका लियोनेल मेस्सिको अर्जन्टिना र लुक्ष्स स्वारेजको उरुग्वे र अर्टुरो भिडालको टिम चिलि एकै समुहमा परेका छन् ।

यस्तै समुह ‘बि’ मा साविक बिजेता ब्राजिल संगै कोलम्बिया परेको छ । पाहुना टोलि कतार र उपविजेता पेरु पनि यसै समुहमा परेका छन् ।

प्रतियोगितामा कुल १२ ठोलिले प्रतिस्पर्धा गर्ने छन् । जसमा १० दक्षिण अमेरिकि देश छन् भने कतार र अस्ट्रेलिया पाहुना टोलिका रुपमा सहभागि हुनैछन् ।

यसपटक प्रतियोगिता अर्जन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
पूतियोगिता सन् २०२० को जु१२ बाट सुरु भएर जुलाइमा सकिनेछ ।