देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आशिषको ‘एकान दुई कान मैदान’को चर्चा : सरोज, आँचल लगायतका चर्चित कलाकारहरुको छ नृत्य

देशान्तर

काठमाडौँ । पिरिम नलाउने गीतको अपार सफलतापछि गायक आशिष सचिन गौतमले ‘एकान दुई कान मैदान’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक आशिष र सुन्दरी गायिका मेलिना राईको स्वर रहेको गीतको भिडियोमा आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीको अभिनय रहेको छ।

छि गायक आशिष सचिन गौतमले ‘एकान दुई कान मैदान’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक आशिष र सुन्दरी गायिका मेलिना राईको स्वर रहेको गीतको भिडियोमा आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीको अभिनय रहेको छ।
भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ।

उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन्।फिल्मी शैलीमा तयार भएको म्युजिक भिडियोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिदै निकै रुचाएका छन्।