साहित्य Archives - eDeshantar News

साहित्य

नागरिक चेतनाका लागि अत्यावश्यक पुस्तक

नागरिक चतेना भनौं वा विवेकशीलता, हरेक राज्यका नागरिकका लागि अति आवश्यक कुरा हो । जहाँ नागरिक सचेत छन्, विवेकशील छन्, धैर्य छन् र जिम्मेवार छन्, त्यहाँको हरेक पक्षको विकास र उन्नति राम्ररी भएको हुन्छ । पहिलो विश्व भनेर चिनिने...

माधवी, मामु, मदनमणि दीक्षित, माडसाप

मदनमणि दीक्षितको देहावसान पछि, धेरै मिडियाले धेरै पटक मसित उनीबारे जानकारी लिन खोजे । मैले पनि धैर्यपूर्वक आफ्नो किसिमले उनीबारे बताएँ, आफूले जानेअनुसार । तर ती कुनै पनि अखबार वा अन्य मिडियाका कुराहरु मैले पढ्न पाइनँ । मन्छेहरुले सुनाए...

‘अन्तिम प्रश्न’का उत्तर खोज्दै

घनेन्द्र ओझा भोजराज घिमिरे नेपाली साहित्यका गीत, कविता र गजलका क्षेत्रमा सुपरिचित स्रष्टा हुन् । नेपालको प्रशासनिक क्षेत्रको उच्च तहबाट सेवा निवृत्त घिमिरेले कूटनीतिक क्षेत्रमा समेत योगदान गरेका छन् । सेवा निवृत्तपछिको जीवन साहित्य लेखनमा क्रियाशील गराइरहेका घिमिरेले आफ्ना...

बीपी कोइरालाको स्मरण

डा. ध्रुवचन्द्र गौतम साउन ६ गते बीपी स्मृति–दिवस मनाइन्छ । टीभी, रेडियो, प्रिन्ट सब ठाउँमा बीपीको समाचार प्रकाशित गरिन्छ । ‘बीपी ट्रस्ट’ छ हाम्रो । त्यसले पनि यो दिवस हर साल राम्ररी मनाउँछ । पोहोर साल चितवनमा मनाएको थियो...

कांग्रेसमा आन्तरिक बिबाद अन्त्य गर्दै आन्त...

काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको निधनको पनि ३७ वर्ष पूरा भएको छ । बीपी बिनाको यो ३७ वर्षमा नेपालले धेरै राजनीतिक उतारचढाव व्यहोरेको छ तर बीपीले सोचेजस्तो सम्मुनत नेपाल अझै बन्न सकेको छैन । नेपाली आधुनिक...

आज साउन महिनाको पहिलो सोमवार,शिवालयमा भक्त...

काठमाडौँ । आजको दिनलाई भगवान् शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ । यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । मुलुकभरका शिवालयमा साउन ६ गते पहिलो सोमबार परेको छ । यो महिना र दिन...

खण्डग्रास चन्द्रग्रहणः भोली विहान आधा चन्द...

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन बुधवार विहान खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । ग्रहणले बुधवार विहान १ः४६ बजेदेखि आग्नेय कोणबाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल...

राष्ट्रपतिदेखि संवैधानिक निकायका पदाधिकारी...

काठमाडौँ । सरकारले संसदमा महाअभियोग दर्ता भएलगत्तै राष्ट्रपतिदेखि संवैधानिक निकायका पदाधिकारी जिम्मेवारीमुक्त हुने गरी कानुन बनाउँदै छ । राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश, न्याय परिषदका सदस्य तथा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीमाथि महाअभियोग लगाउने ऐन संशोधनसहित एकीकृत...

आज वर्षकै लामो दिन

काठमाडौँ  ।  आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाण्डौमा ५ बजेर ९ मिनेट जाँदा सूर्योदय भएको थियो...

‘युगको संघार’मा उभिएर

घनेन्द्र ओझा टीका आत्रेय नेपाली कविता र गजलका क्षेत्रमा परिचित नाम हो । पूर्वको इटहरीमा कर्मक्षेत्र बनाएर शैक्षिक र साहित्यिक विकासमा योगदान गर्दै आएकी आत्रेयको भर्खरै ‘युगको संघार’ गजल कृति बजारमा आएको छ । उनलाई र उनको गजलकृतिलाई सिर्जनात्मक...