समाचार Archives - eDeshantar News

समाचार

एमसीसी अनुमोदनको प्रतीक्षामा रहेको प्रधानम...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले ६ देखी सात जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारितको प्रतिक्षामा...

१० हजार घुससहित आन्तरिक राजस्व कार्यालय भर...

काठमाडौं । चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् । विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकारी पक्राउ परेका हुन् । विद्युतीय...

एमसिसी तत्काल संसद्बाट अनुमोदन गर्नुपर्छ :...

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, ‘सभामुख तटस्थ र निष्पक्ष पद हो ।...

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न नेकपा सच...

काठमाडौं । केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्ने भएको छ। बैठक ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको छ। सचिवालयले बुधवार (भोलि) बाट शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने प्रवक्ता...

चार हजार रुपैयाँ धरौटीमा रिहा भइन् गायिका ...

काठमाडौँ– अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई काठमाडौँ जिल्ला प्रशासनले ४ हजार रुपैयाँ धरौटीमा मंगलबार दिउँसो रिहा गरेको छ। प्रहरीले उनीबिरुद्ध मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता गरेको थियो। अभियोग पत्र दर्ता भएसँगै...

सरकारले ल्याएका प्रतिकूल विधेयकहरु फिर्ता ...

  काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएका प्रतिकूल विधेयकहरु फिर्ता गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता’ विषयमा मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रेस स्वतन्त्रताविरुद्ध हुनेगरी ल्याइएका...

एमसीसी पारितका लागि भूमिका खेल्न सभामुखसँग...

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट, एमसीसी सदनबाट पारित गराउनका लागि सभामुखसँग सहयोग मिल्ने अपेक्षा गरेका छन् । प्रतिनिधिसभाको मंगलवार भएको बैठकमा ६.७ जना प्रधानमन्त्रीको पालादेखि बाँकी रहेको एमसीसी परियोजना पारित गर्नुपर्ने र विकासको काममा पूर्ण ध्यान...

मुलुककै पहिलो मल उद्योगमा चमेराको बास

झापा । झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा विसं २०५९ मा स्थापना गरिएको सो उद्योग पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले...

आस्था राउत अस्पताल भर्ना

प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । प्रहरी परिसर काठमाडौंका एसपी अशोक...

गमला बनाएर मासिक ५० हजार कमाई

झापा । झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । उनले गमला बनाएर नै घर धानेकी छन् । शुरुमा गमलासहित  दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले...