संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन जारी - eDeshantar News

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन जारी


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्।  निकै लामो अन्तरालपछि संसदमा सम्बोधन  गरेका हुन् । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर फर्किएपछि  र समसामयिक विषयमा संसदलाई जानकारी गराइरहेका छन्।


Facebook Comments