श्रब्य दृष्य Archives - eDeshantar News

श्रब्य दृष्य

प्रतिनिधिसभा बैठक बस्दै, सांसद्का प्रश्नको...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संघीय संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने भएका छन् । आइतबार िदउसाे  १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले मन्त्रालयका कामकारबाहीबारे मौखिक प्रश्नहरूको उत्तर दिन लागेका हुन् । त्यस्तै आजकै बैठकमा...

विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ व...

काठमाडौं । विदेशी बुहारीलाई बिहेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता दिइने भएको छ । त्यसअघि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र दिइनेछ । सरकार र राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयको तयार...

डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्नु...

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोग नियन्त्रणका लागि संकटकाल घोषणा गर्न आवश्वक नरहेको बताएको छ । डेंगुको महामारी नियन्त्रण बाहिर गएकोले संकटकाल घोषणा गरेर नियन्त्रण अभियान चलाउन संसदमा माग उठेका बेला स्वास्थ्य मन्त्रालयले आत्तिन पर्ने अवस्था नरहेको...

जोन गुरुङको “नजाउ तिमि…..̶...

काठमाण्डौ । गायक जोन गुरुङले “नजाउ तिमि..” बोलको नेपालि पप-र्‍याप गित सार्वजनिक गरेका छन् । बहुप्रतिभाका धनि गायक जोनको नजाउ तिमि गितमा आफ्नै शब्द रचनका साथै संगित पनि आफ्नै रहेको छ । आफ्नै युट्युव च्यानल “John Gurung Official” मार्फत...

कस्ते जित्ला फिफा वर्ष खेलाडीको अवार्ड? मे...

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी अवार्ड’ को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट अन्तिम तीनको नाम सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको वर्ष खेलाडीको...

सामूहिक राजीनामा स्वीकार गर्ने प्रावधानप्र...

निजामती कर्मचारी र सरकारबीच फेरि एकपटक टकरावको स्थिति उत्पन्न भएको छ । निजामती सेवा विधेयकका कतिपय प्रावधानप्रति कर्मचारीहरुले असन्तुष्टि पोखेका छन् । सांसदहरु भने कर्मचारीतन्त्र बेलगाम बनेको भन्दै उनीहरुलाई कडीकडाउ गर्नुपर्ने बताइरहेका छन् । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था...

कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गर्ने ...

काठमाडौं । निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानुनी व्यवस्था हुने भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राख्ने सहमति भएको हो । यसअघि कर्मचारीको कानुनमा यससम्बन्धी...

नेपाली विषयमा बाहुनक्षेत्री  र नेवार विद्य...

विषयगत नतिजाका आधारमा नेपाली विषयमा छात्रा र गणितमा छात्रको सिकाइ उपलब्धि राम्रो रहेको पाइएको छ । देशभरिका १ हजार ४ सय विद्यालयका २८ हजार ३ सय ८१ विद्यार्थीमाथि गरिएको अध्ययनबाट संस्थागत विद्यालयका १५ प्रतिशत र सामुदायिक विद्यालयको ६ प्रतिशतभन्दा...

११ वर्षपछि थपियो ठूलो बिधुत आयोजना

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन शुरू गरेको छ । ६० मेगावाट क्षमताको उक्त आयोजनाको दोस्रो युनिटले पनि शनिवारबाट पूर्ण क्षमतामा उत्पादन थालेपछि आयोजना पूर्ण रूपमा सम्पन्न भएको हो । यससँगै ११ वर्षपछि राष्ट्रिय प्रशारण लाइनमा...