राजनीति Archives - eDeshantar News

राजनीति

प्रधानमन्त्री ओली र दाहालको पुत्ला दहन

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै जागरण अभियानका क्रममा पुत्ला दहन गरेको हो । केन्द्रीय प्रतिनिधी बेलबहादुर राना,...

पूर्वएमालेका कारण प्रचण्डको लज्जास्पद हार

चितवन । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको लामो समय बितिसक्दा पनि दुई पार्टीबीच वास्तविक एकता अझै हुन सकेको छैन । एमाले कार्यकर्ताहरू प्रचण्डलाई अपमानित गर्न र एक्ल्याउन सकिने हरेक अवसर उपयोग गरिरहेका छन् भने प्रचण्ड अनेक नाटक गरेर...

परराष्ट्र नीति चीनको मुठ्ठीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सरकारको परराष्ट्र नीति कस्तो हुनेछ भनी छरछिमेकीसहित अन्तर्राष्ट्रिय क्षेत्रले उत्सुकताका साथ हेरिरहेको अवस्थामा सत्तारूढ पार्टीका नेताहरूले आफूहरू असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिलाई निरन्तरता दिने पक्षमा नरहेको र जसले जे आरोप लगाए पनि त्यसको वास्ता...

कांग्रेसका सभापति देउवाको गृहजिल्लामा प्रध...

काठमाडाै‌ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। आइतबार कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेको छ। जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष...

अभिभावकबिहीन बालबालिकाको अभिभावकत्व सरकारल...

काठमाडाै‌ ।  आज राष्ट्रिय बाल दिवश मनाईदैछ । यस बर्षको दिवशको नारा ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ रहेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । सोही दिनको सम्झनामा हरेक...

प्रतिनिधिसभा बैठक बस्दै, सांसद्का प्रश्नको...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संघीय संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने भएका छन् । आइतबार िदउसाे  १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले मन्त्रालयका कामकारबाहीबारे मौखिक प्रश्नहरूको उत्तर दिन लागेका हुन् । त्यस्तै आजकै बैठकमा...

बाँके आक्रमणको विरोधमा प्रदर्शन गर्ने कांग...

काठमाडौं । जागरण अभियानमा आक्रमण भएको विरोधमा नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा प्रदर्शन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिको...

लोकसेवा आयोग विधेयक र राहदानी विधेयकमाथि स...

काठमाडौं। नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले संविधानले व्यवस्था गरेको संवेधानिक अंगहरुको जग बलियो भएमात्र लोकतन्त्र बलियो हुने थाहाँ हुँदा हुँदै सरकार ति संस्थाहरुलाई निष्तेज पार्ने दिशामा अग्रसर भएको बताएका छन् । विहीबार प्रतिनिधिसभामा लोकसेवा आयोग विधेयक २०७५ तथा राहदानी...

विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ व...

काठमाडौं । विदेशी बुहारीलाई बिहेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता दिइने भएको छ । त्यसअघि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र दिइनेछ । सरकार र राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयको तयार...

कांग्रेस नेताको हात भाँच्चे तीनजना पक्राउ

बाँकेका नेपाली काङ्ग्रेस सभापति किरण कोइरालाको हात भाच्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए । सभापति कोइरालालगायतका काङ्ग्रेस कार्यकर्तामाथि...