मिसाइल आक्रमणमा २० जना अमेरिकी सैनिक मारिएको इरानको दावी - eDeshantar News

मिसाइल आक्रमणमा २० जना अमेरिकी सैनिक मारिएको इरानको दावी

  • 5
    Shares

इराकमा रहेको अमेरिकी सैनिक बेसक्याम्पमा इरानले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा परी ८० जना नागरिक मारिएका छन् ।

मिसाइल आक्रमणमा २० जना अमेरिकी सैनिक मारिएको इरानले दावी गरेको छ ।

इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्यापछि मंगलवार राती इरानले इराकस्थित अमेरिकी सैन्य बेसक्याम्पमा एक दर्जनभन्दा बढी मिसाइल आक्रमण गरेको हो ।

सो आक्रमणमा परी २० अमेरिकी सहित ८० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले दावी


  • 5
    Shares

Facebook Comments