माओवादीलाई सरकार र विपक्षी दुवै गठबन्धनमा बस्ने नैतिक आधार छैन् : युवा नेता पाण्डे - eDeshantar News

माओवादीलाई सरकार र विपक्षी दुवै गठबन्धनमा बस्ने नैतिक आधार छैन् : युवा नेता पाण्डे


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता केन्द्रीय सदस्य बद्री पाण्डेले सरकार र विपक्षी दुवै गठबन्धनमा रहने नैतिक आधार माओवादी केन्द्रलाई नभएको बताएका छन् । रेडियो देशान्तर १००.३ मेगाहर्जको कार्यक्रम देशान्तर संवादमा कुरा गर्दै नेता पाण्डेले सरकारमा रहेको कांग्रेससंगको सहकार्य तोडेपछि नैतिकताका आधारमा माओवादी केन्द्रले सरकारबाट अलग हुनुपर्ने बताए । पाण्डेसंगको पूरा संवाद यहाँ क्लिक गरि सुन्नसक्नुहुनेछ ।


Facebook Comments