मनोरञ्जन Archives - eDeshantar News

मनोरञ्जन

चार हजार रुपैयाँ धरौटीमा रिहा भइन् गायिका ...

काठमाडौँ– अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई काठमाडौँ जिल्ला प्रशासनले ४ हजार रुपैयाँ धरौटीमा मंगलबार दिउँसो रिहा गरेको छ। प्रहरीले उनीबिरुद्ध मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता गरेको थियो। अभियोग पत्र दर्ता भएसँगै...

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासन...

काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले...

साङ्लोको दोस्रो गीत ‘झ्याम्मै आँखा लाग्यो’...

काठमाडौं । एक्सन स्टार विराज भट्टको चलचित्र ‘साङ्लो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा चलचित्रका दुई मुख्य कलाकार विराज र निकिता चान्दक फिर्चड छन् । निशान भटराईको शब्द रहेको गीतमा अन्जु पन्त र भटराई...

आस्था राउतविरुद्ध ‘कानूनी प्रक्रिया’ शुरु

काठमाडौँ । विमानस्थलमा सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतविरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको...

गायिका आस्था राउत प्रहरीको नियन्त्रणमा

  काठमाडौं : गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको...

मदनकृष्ण श्रेष्ठले छोरीसँग गाएको गीतकाे भि...

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको स्वरमा रहेको गीत ‘पानी छायाँ’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । राजनराज शिवाकोटीको संगीत रहेको उक्त गीतमा राजेन्द्र थापाले शब्द लेखेका...

आयुष्मान खुराना तेस्रोलिङगी?

एजेन्सि । बलिउडमा आफ्नै छुट्टै स्थान बनाइसकेका अभिनेता आयुष्मान खुराना तेस्रोलिङगी ‘गे’को भूमिकामा देखिने भएका छन्। शुभ मंगल ज्यादा सावधान फिल्ममा उनी गेको भूमिकामा देखिने भएका हुन्। यो फिल्म सन् २०१७ मा प्रदर्शित फिल्म शुभ मंगल सावधानको सिक्वेल भएको...

बलिउडका सबैभन्दा महगाें नायक बने अक्षय कुम...

नायक अक्षय कुमारको करिअर यतिबेला बलेको छ । उनले जे छोएपनि हिट हुने अवस्था छ । यसैले पनि अक्षयको हातमा चलचित्रको कुनै अभाव छैन । एक बर्षमा उनका ४ वटा चलचित्र रिलिज भैरहेका छन् । उनै, नायक अक्षय कुमारले...

थाईल्याण्ड र अस्ट्रेलियामा ‘१२ सत्ताईस’ प्...

जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ‘१२ सत्ताईस’ यही शुक्रबारबाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ। चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन्। त्यस्तै यस अघि नै चलचित्रको थाईल्याण्ड र अस्ट्रेलियाको लागि प्रदर्शन अधिकार...

प्रेमी सँग म्युजिक भिडियो गर्दै साम्राज्ञी

  काठमाडौं ।चलचित्र द्रिम्सबाट नेपलि चलचित्र क्षेत्रमा देव्यु गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेका डिमान्ड अभिनेत्रीमा पर्छिन् । त्यसैले पनि होला उनलाई चलचित्रमा लिन निर्माता निर्देशक मोटो रकम तिर्न समेत तयार छन् । अभिनेत्री साम्राज्ञी अभिनित यो वर्ष ‘रातो...