प्रबिधि Archives - eDeshantar News

प्रबिधि

टेलिकमको फोरजी आजदेखि २६ सहरमा

काठमाण्डौं । नेपाल टेलिकमले आज (बुधबार) देखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गर्दैछ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । प्रधानमन्त्री...

वैशाख ४ मा अन्तरिक्षमा नानो स्याटेलाइट’प्र...

काठमाडौँ । नेपालको नानो स्याटेलाइट वैशाख ४ गते भू–उपग्रहमा प्रक्षेपण गरिने भएको छ । जापानमा पढ्दै गरेका नेपाली विद्यार्थी आभाष मास्के र हरिराम श्रेष्ठले नानो स्याटेलाइटलाई प्रक्षेपणका लागि अन्तिम रुप दिइएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट)ले जनाएको छ ।...

‘सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कत...

काठमाडौं । टेकुमा एउटा सानो त्रिपालभित्र छ, अपराध महाशाखाको साइबर क्राइम फाँट। त्यहाँ अचेल दिनभर तनाव हुन्छ। सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना पीडित उजुरी लिएर...

नेपालले एक वर्षमा सानो भूउपग्रह प्रक्षेपण ...

काठमाडौं । तत्कालीन सोभियत संघले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने तयारी गरेको छ । नेपालले प्रक्षेपण गर्न लागेको नानो स्याटेलाइटको मोडल तयार भइसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ...

एकाउन्टिङ सफ्टवेयर ‘मार्ग’ अब नेपालमा पनि

काठमाडौं । लेखा प्रणाली व्यवस्थित गर्नका लागि नेपालमा अन्तराष्ट्रिय स्तरको सफ्टवेयर नेपालीहरुमा माझ आएको छ । भारतीय कम्पनी कम्पुसफ्टद्वारा निर्मित अन्तरराष्ट्रिय स्तरको सफ्टवेयर नेपालीहरु माझ आएको छ । भारतीय कम्पनी कम्पुसफ्टद्धारा निर्मित मार्ग एकाउन्टिङ सफ्टवेयर बिहिबारदेखि नेपाली प्रयोगकर्ताहरुका माझमा...

राजधानीका केही स्थानमा विद्युत् कटौती हुने

काठमाडौँ । नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो । सो...

नेपालमा बाघको संख्यामा बृद्धि भएपछि सातौँ ...

काठमाडौँ । नेपालमा बाघको संख्या उल्लेख्य बृद्धि भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस भब्य रुपमा मनाउने भएको छ ।   ‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व बाघ दिवस...

राजधानीका केही स्थानमा आज र भोलि विद्युत् ...

काठमाडौँ । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप...

नेपालमा जिमेल चलेन

काठमाडौं । नेपालमा जिमेलमा समस्या देखिएको छ । बिहीबार बिहानैदेखि जिमेल नखुल्ने समस्या देखिएको हो । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले जिमेल नखुल्नुको कारणबारे प्रष्ट बताउन सकेका छैनन् । केहीबेर खुले पनि खुलेपनि राम्रोसँग नखुल्ने समस्या देखिएको छ । युट्यूब...

समुन्द्रको पिँधमा पर्खाल बनाएमा हिमनदी पग्...

काठमाडौं । हिमनदी (ग्लेसियर)हरु पग्लिने क्रम रोक्नको लागि वैज्ञानिकहरुले नयाँ तरिका पत्ता लगाएका छन । उनीहरुले समुन्द्र मुनि धातुको पर्खाल बनाएमा ग्लेसियरहरुको पग्लिने दर निक्कै कम गर्न सकिने बताएका छन् । यसबाट एकातर्फ समुन्द्रको जलस्तर बढ्न कमी गराउनेछ र...