नेपालमा जिमेल चलेन - eDeshantar News

नेपालमा जिमेल चलेन


काठमाडौं । नेपालमा जिमेलमा समस्या देखिएको छ । बिहीबार बिहानैदेखि जिमेल नखुल्ने समस्या देखिएको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले जिमेल नखुल्नुको कारणबारे प्रष्ट बताउन सकेका छैनन् । केहीबेर खुले पनि खुलेपनि राम्रोसँग नखुल्ने समस्या देखिएको छ ।

युट्यूब पनि नखुल्ने समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेश्नल सर्भरमा समस्या देखिएकोले नेपालमा पनि समस्या देखिएको बताएका छन् ।


Facebook Comments