देश / समाज Archives - eDeshantar News

देश / समाज

कांग्रेसका सभापति देउवाको गृहजिल्लामा प्रध...

काठमाडाै‌ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। आइतबार कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेको छ। जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष...

अभिभावकबिहीन बालबालिकाको अभिभावकत्व सरकारल...

काठमाडाै‌ ।  आज राष्ट्रिय बाल दिवश मनाईदैछ । यस बर्षको दिवशको नारा ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ रहेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । सोही दिनको सम्झनामा हरेक...

बाँके आक्रमणको विरोधमा प्रदर्शन गर्ने कांग...

काठमाडौं । जागरण अभियानमा आक्रमण भएको विरोधमा नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा प्रदर्शन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिको...

रोल्पा पहिरो अपडेटः पुरिएका ६ जनाकै सव निक...

रोल्पा । रोल्पामा पहिराले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको थबाङ–२ छेर्लबाङमा गएराति मध्यरातमा आएको पहिरोमा पुरिएका सबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक लीला आचार्यले जानकारी दिए । मृत्यु हुनेमा २८ वर्षीय...

पहिरोमा पुरिएर रोल्पामा आमा-छोराको मृत्यु,...

काठमाडौं । रोल्पामा पहिरोले पुरिएर आमा-छाेराकाे मृत्यु भएकाे  । चार जना बेपत्ता भएका छन् । गएराति आएको पहिरोमा परेर थबाङ गाउँपालिका-२ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ व...

काठमाडौं । विदेशी बुहारीलाई बिहेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता दिइने भएको छ । त्यसअघि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र दिइनेछ । सरकार र राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयको तयार...

आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाण्डौ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर,...

रौतहटको कुडियाबजार तनावग्रस्त, प्रहरीद्वार...

रौतहट । रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयको दुई पक्षबीच झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको छ । स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन दिउँसो १ बजे ३० राउण्ड हवाइफायर र २८ सेल भन्दाबढी अश्रुग्यास हानेको प्रहरीले...

कांग्रेसले सरकारको धारणा मागेपछि राज्य व्य...

काठमाडौँ — राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफल बिहीबार पनि टुंगो लागेन । नागरिकता विधेयक सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसद्‌को राज्य व्यवस्था समिति बैठकमा कांग्रेसले सरकारको धारणा माग गरेपछि बैठक स्थगित गरिएकाे छ ।  नेपाली नागरिकसँग विवाह गरेकी विदेशी...

सरकारले जनतामा भ्रम छर्ने काम गरेको छ ‍‍‌क...

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनतामा अनावश्यक भ्रम छर्ने काम नगर्न आग्रह गरेका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले चिनियाँ विदेशमन्त्रीले गरेको तीन दिने नेपाल भ्रमण र प्राप्त उपलब्धिबारे सरकारले अनावश्यक रुपमा...