गोली खान तयार यो छातीमा, गर्व लाग्छ हुँदा यो पार्टीमा भन्ने कांग्रेसको नयाँ चुनावी गित (भिडियो सहित) - eDeshantar News

गोली खान तयार यो छातीमा, गर्व लाग्छ हुँदा यो पार्टीमा भन्ने कांग्रेसको नयाँ चुनावी गित (भिडियो सहित)


काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा ल्याएका छन् । अभ्यास डिजिटलको प्रस्तुती रहेको चुनावी गितको परिकल्पना नील लम्सालले गरेका हुन भने शब्द सुवास केसीको र संगित बसन्त थापाले भरेका छन् ।

त्यसैगरि गितमा बसन्त थापा र प्रिति आलेको स्वर रहेका छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा छाँयाङकन गरिएको सो गितमा नील लम्साल, सुवास केसी, बाबुराम बोहरा र बसन्त थापा तथा लक्ष्मी राणा, समिना पुरी, सुनिल लामिछाने र ओबि रायमाझीको अभिनय रहेको छ ।

गितको छायाँङकन मनोज चौहानले गरेका छन् ।

भिडियो :


Facebook Comments