चिकित्शा शिक्षाका विद्यार्थीले जलाए प्रवेश पत्र - eDeshantar News

चिकित्शा शिक्षाका विद्यार्थीले जलाए प्रवेश पत्र

  • 8
    Shares

काठमाडौं : शिक्षाका विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले बुधबार परीक्षाको प्रवेश पत्र जलाएका छन् । बिहीबारदेखि हुने परीक्षा बहिष्कार गर्ने घोषणा गर्दै नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले प्रवेश पत्र जलाएका हुन् ।

चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुले आफूहरुको मागलाई सरकारले बेवास्ता गरेकाले कडा आन्दोलनमा उत्रिनु परेको बताएका छन ।परीक्षा बहिष्कार गरि बाध्य भएर आफूहरुले आन्दोलनामा जाने निर्णय गरेको पनि उनहरुले बताए।


  • 8
    Shares

Facebook Comments