आजको विचार Archives - eDeshantar News

आजको विचार

मिनसँग जोडिएका नीतिहरु परिर्वतन गर्नुपर्छः...

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने बताएका छन् । नेपाल समाजशास्त्र संघले बुधबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले जमिनसंग जोडिएका सरकारका कतिपय नीतिहरु अव्यवहारिक भएकाले परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए । सरकारका सम्पूर्ण आयोजनाहरु,...

 विस्तृत शान्तिसम्झौताको १२ वर्षM द्वन्द्व...

 काठमाडौँ . उनी काठमाडौं आउँदै थिए, बस एम्बुसमा र्पयो । कृष्णबहादुर घिसिङका दुई खुट्टा २०५९ कात्तिक २८ गतेदेखि कहिल्यै टेकिएनन् । ‘न म माओवादी, न सेना–प्रहरी नै’ ह्विलचियरमा आफूजस्तै अंगभंग भएका द्वन्द्वपीडितलाई संगठित बनाउने अभियानमा सक्रिय उनले भने, ‘बित्थामा हिंसाको सिकार...

चुनावी जित्नु र सफल नेता हुनु फरक छ

क्रान्ती राज पौडेल प्यारो काका तथा आदरणीय कमरेड सर्वप्रथम त राजनैतिक, बैचारिक, सैद्धान्तिक रुपमा फरक हुँदै गर्दा तपाइलाई मेरो आफ्नो ठाँउ महालक्ष्मी नगरपालिका धनकुटाको मेयरका रुपमा पाउँदा म मा हर्ष र बिस्मत दुवै छ । बिस्मत यस कुरामा छ...

मतदातामा देखिएको मनोबिज्ञान

नेपाल यतिबेला सँघिय लोकतान्त्रिक गणतन्त्रको पद्धतीबाट सन्चालन हुने शासन ब्यावस्थाको अभ्यासको चरणमा छ । संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको क्रममा रहेका हामी राजनितिकदलहरुले प्रतिस्पर्धामा आधारीत बहुदलिय प्रजातान्त्रिक पद्धतीलाई अँगालेर अगाडी बढि रहेका छौ ।   पहिलो संबिधानसभाबाट संबिधान जारिगर्न नसकेपनि...

संविधान कार्यान्वयनको प्रश्न र देउवा सरकार...

नीलाम्बर आचार्य नेपालको राजनीतिक इतिहासमा सहजै सत्ता परिवर्तन भएका घटना कमैमात्र भेटिन्छन् । राणाकालीन समयदेखि अहिलेसम्मकै इतिहास हेर्दा विरलै मात्र सहज रूपमा सत्ता परिवर्तन भएका छन् । २०४७ को परिवर्तनपछि पनि सत्ताका लागि धेरै फोहोरी खेलहरू भए । लोकतन्त्रको...

प्रधानमन्त्री देउवालाई शुभकामना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झन्डै दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री बन्नुभएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले उहाँको सत्तारोहणलाई रोक्न अनेक तिकड्म गरे पनि सत्ता गठबन्धनलाई अटुट राख्दै सत्तामा पुग्न देउवा सफल हुनुभएको छ । प्रधानमन्त्रीका रूपमा देउवाको...

पुष्पकमल दाहालको निधारमा कलंकको टीका

विनय देवकोटा काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससित गरेको सम्झौताअनुरूप पद त्यागेर तथा निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सकारात्मक भूमिका निभाएता पनि पदबाट बिदा हुने क्षण कलंकको टीका लगाएका छन् । माओवादीले गर्दा देशको लोकतन्त्र नै लज्जित भएको...

‘कांग्रेसको विकल्प कांग्रेसभित्रै खोज्नुपर्छ’

रामचन्द्र पौडेल पहिलो कुरा त अहिलेको सन्दर्भमा प्रधानमन्त्री किन हुने ? के का लागि हुने ? मलाई सधै पार्टी संगठनको चिन्ता छ । पहिलो चरणको मतदान हेर्दा सचेत मतदाताले हामीलाई पाठ सिकाउन खोजेको देखियो । बनेपा, चितवन, गैडाकोट, पोखरा...

गिरिजाप्रसाद कोइरालाका अन्तिम चार सन्देश

कृष्णप्रसाद सिटौला अविश्रान्त, शिखर–नायक, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला हामीबीच नरहे पनि उहाँको राजनीतिक जीवनका आदर्श, मूल्य र उहा“ले सुरु गर्नुभएका राजनीतिक लक्ष्य एवं कार्यदिशामा उहा“ अमर हुनुहुन्छ । उहाँको जबसम्म बोल्नुभयो त्यो बेलासम्म मुलुक र जनताका लागि नै बोल्नुभयो...

नेतृत्वका काम कुरा कति ग्राह्य कति त्याज्य

चित्र १ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संघीय समाजवादी फोरम नेपाल, संजफोसँग सहमति ग¥यो । स्वाभाविक छ राजनीतिक दलबीच कहिले कोहीसँग त कहिले कोहीसँग सहमति हुन्छ नै । यो सहमतिमा ‘देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान...