अर्थ Archives - eDeshantar News

अर्थ

मुलुककै पहिलो मल उद्योगमा चमेराको बास

झापा । झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा विसं २०५९ मा स्थापना गरिएको सो उद्योग पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले...

गमला बनाएर मासिक ५० हजार कमाई

झापा । झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । उनले गमला बनाएर नै घर धानेकी छन् । शुरुमा गमलासहित  दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले...

पुँजी बलियो बनाउन मर्जर विकल्प

काठमाडौं । नेपालमा बैंकिङको क्षेत्रको नाफामा गिरावट आएपछि बैंकहरूले धमाधम आफ्नो कर्जा नीतिलाई परिमार्जन गर्न थालेका छन् । तर यहीबेला राष्ट्र बैंकले कर्जा नीतिमा कडिकडाउ नीति अख्तियार गरेपछि कर्जा प्रवाहको झन्झन् खुम्चिँदै गएको छ । यही मेसोमा केही बैंकहरूले...

अतिरिक्त डर नपाल्न निजी क्षेत्रलाई अर्थमन्...

काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले अतिरिक्त डर नपाल्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अबसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डा। खतिवडाले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको र सरकारी नीति असल व्यवसायीका लागि फलदायी रहेको...

सरकारले नै दिदैन उखू किसानको अनुदान रकम

काठमाडौं । सरकारले नै उखु किसानलाई अनुदानको रकम उपलब्ध गराउन आनाकानी गरेको पाइएको छ । किसानका विषयमा प्रमाण पुष्टि हुने कागजात नमिलेको कारण कतिपय जिल्लाका किसानलाई अनुदानबापतको रकम भुक्तानी नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका...

र्थिक वृद्धिबारे सरकारी लक्ष्य पूरा नहुने,...

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षमा साढे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि यो लक्ष्य पूरा नहुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको छ । आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर छ प्रतिशतमा सीमित हुने...

भाटभटेनी सुपरमार्केटले ८० करोड राजस्व तिर्...

काठमाण्डौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गरेको छ । राजस्व न्यायाधीकरणबाट भएको फैसला सदर गर्दै सर्वोच्चले सोमबार उक्त निर्णय सुनाएको हो । भाटभटेनीले मूल्य अभिवृद्धि कर छली र त्यसका आधारमा...

सेलपेबाट अब एक पटकमा २५ हजार, दैनिक १ लाख ...

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम थप गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत...

अमेरिका-इरान विवादले नेपाली बजारमा यसरी अच...

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको पहिलो दिन बजार खुल्नेबित्तिकै १ हजार बढेर तोलामा ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ। नेपाल...

सर्वोच्चको आदेशपछि एनसेलले बुझायो ४ अर्ब ५...

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । ठूला करदाताकार्यालयका अनुसार एनसेलले आज ४ अर्व ५० करोड रूपैयाँ बुझाएको हो । एनसेलले २२ अर्ब ६४ करोड रूपैयाँ तिर्नुपर्ने थियो। त्यो मध्ये...