अन्तर्वार्ता Archives - eDeshantar News

अन्तर्वार्ता

सभापति एक्लै अघि बढ्न खोज्नु भयो- हृदयराम ...

नेपाली कांग्रेस यतिबेला केमा व्यस्त छ ? नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनको तयारीमा आफ्नो ध्यान केन्द्रित गरिरहेको अवस्था छ । १४औं महाधिवेशन कसरी निष्पक्ष, धाँधलीरहित बनाउने भन्ने विषयमा बहस र छलफल भइरहेको छ । र, यो विवादको विषय पनि...

कांग्रेसभित्र तीनवटा प्रवृत्तिहरूको टकराव ...

नेपाली कांग्रेसभित्रको विवाद चर्किएर संस्थापन इतर पक्षले जिल्ला सभापतिहरूको भेला गर्नुपर्ने परिस्थिति कसरी उत्पन्न भयो ? अहिले नेपाली कांग्रेसभित्र तीनवटा चिन्तन अगाडि बढेको छ । पहिलो चिन्तन, विधान जहाँसुकै जाओस् आफू शक्तिमा भएको बेला पार्टीलाई जसरी पनि क्याप्चर गर्नुपर्छ...

समय जहाँको त्यहीँ छ– हरिवंश आचार्य (भिडियो...

आजकल केमा व्यस्त हुनुहुन्छ ? काम पनि छैन, फुसर्द पनि छैन जस्तो पनि हैन । काम छ अलिअलि र फुसर्द चाहिँ ठ्याम्मै छैन । स्टेजको कार्यक्रम अलि कम भएको छ । कार्यक्रमका लागि पटकथा तयार गर्नुपर्छ । त्यो काम...

महाधिवेशनको कार्यतालिका अपरिहार्य छ

नेपाली कांग्रेसमा बैठक नै बहिष्कार गर्नुपर्ने अवस्था किन उत्पन्न भयो ? हाम्रो कुरा अबको ध्यान महाधिवेशनमै लाग्नुपर्छ भन्ने रहँदै आएको छ । महाधिवेशन भएको चार वर्ष पुग्न लाग्यो । नेपाली कांग्रेसको विधानले नेपाली कांग्रेसको कार्यसमितिको अवधि चार वर्षको हुन्छ...

‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

हालसालै मुलुकमा उपनिर्वाचन सम्पन्न भएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले यो उपनिर्वाचनलाई अत्यन्तै महत्व दिँदै मिनी जनमत संकलनको माध्यम भनेको थियो । तपाईंले यो निर्वाचनको परिणामलाई कसरी विश्लेषण गर्नुभएको छ ? यो उपनिर्वाचनले वास्तवमा एउटा नयाँ सन्देश...

प्रदेश राजधानी भक्तपुर, नाम चागुनारायण– कृ...

आउँदो शनिबार (मंसिर १४ गते) देशैभर रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचन हुन गइरहेको छ । उक्त उपनिर्वाचनमा कृष्णलाल भँडेल भक्तपुर क्षेत्र नं. १ (क)का लागि नेपाली कांग्रेसकोतर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार हुन् । उनीसँग देशान्तरले गरेको अन्तर्वार्ताको...

‘शेरबहादुजीले मसँग चित्त दुखाउनुपर्ने कुनै...

नेपाली कांग्रेसले दसैंअघि दोस्रो राष्ट्रिय जागरण अभियान सम्पन्न ग¥यो । अभियानको क्रममा तपार्ईं विभिन्न जिल्लाहरूमा पुग्नुभयो । तपाईंको मूल्यांकनमा दोस्रो राष्ट्रिय जागरण अभियान कस्तो रह्यो ? जागरण अभियानका क्रममा सबै निर्वाचन क्षेत्रहरूमा सिनियर कार्यकर्ताहरू, सांसद्हरू पुग्नुभयो । यसले नेपाली...

समाजसेवाका लागि एनआरएनए रोजें

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा दुई कार्यकाल सफल नेतृत्व गरिसकेका डा. केशव पौडेल सफल एनआरएनए नेताको रूपमा चिनिन्छन् । पेसाले वरिष्ठ चिकित्सक डा. पौडेल एनआरएन अमेरिकाको नेतृत्वपछि आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको आईसीसीको सम्मेलनमा महासचिवको...

के हामीले यस्तै राज्य संरचना खोजेका हौं ?

साउन २९ गते सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक अहिले पनि जारी छ, किन यति लामो बैठक ? हो, यो साउन २९ कै बैठक निरन्तर बसिरहेको छ । छलफलका एजेन्डाहरू थुप्रै थिए । छलफल र सहमतिका आधारमा अघि बढ्दा...

पार्टीमा तलैबाट परिवर्तनको खाँचो छ- कृष्णप...

अब नेपाली कांग्रेस महाधिवेशनको तयारीमा लागेको हो ? नेपाली कांग्रेसले संघीय राज्य व्यवस्था अन्तर्गत संविधान जारी भइसकेपछि संघीयतामा आधारित नयाँ विधान बनायौं । त्यस बमोजिम नीतिगत सहमति गरेर सबै स्थानीय तहसम्म संगठनहरु निर्माण गर्दैछौं । यो काम चाडै सम्पन्न...